scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

बेवारिसे अवस्थामा भेटियो भरुवा बन्दुक

गुल्मी, २२ पुस । गुल्मीको ईश्मा गाउँपालिका–५ वडापानीस्थित खोल्सोमा बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक भेटिएको छ । शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारेको हो ।

बेवारिसे अवस्थामा बन्दुक किन र कसरी भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob