scheduleसोमवार भाद्र २ गते, २०७६

‘म ७२ वर्षको हुँदा पनि यही प्रश्नको जबाफ खोजिनेछ’

एजेन्सी, २३ पुस । बलिउड स्टार सलमान खानको विवाहलाई लिएर ठुलै चर्चा हुन्छ ।

उनका हरेक फ्यान सलमान खानले कहिले विवाह गर्छन् त्यसबारे जान्न चाहन्छन् । सलमान खान हालै कपिल शर्माको सो मा देखिए ।

कपिल शर्माले उनलाई कहिले विवाह गर्दै हुनुहुन्छ भनेर प्रश्न गरेका थिए । जबाफमा सलमान खानले ७२ वर्षको उमेरमा पनि आफुलाई यो प्रश्न गरिने बताए ।

बलिउड अभिनेत्रीहरु दीपिका पादुकोण, प्रियंका चोपडाले विवाह गरेका छन् ।

अन्य चर्चित कलाकारहरुले विवाह गरिरहँदा सलमानमाथि भने उही पुरानो प्रश्नहरु तेर्सिएका छन् । यसबारे आफु अनभिज्ञ रहेको विवाहका बारेमा अझै आफुले नसोचेको उनले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage