scheduleसोमवार भाद्र २ गते, २०७६

चिसोले जनजीवन प्रभावित, बैतडीमा पनि हिमपात

फाइल फोटो

बैतडी,२४ पुस । बैतडीमा हिमपात भएको छ । मौसम बदली भई जिल्लामा भारी हिमपात भएको हो ।

जिल्लाका उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाण्डौलगायत, ग्वाल्लेक, शिवनाथ लगायतको भू–भागमा पनि हिमपात भएको छ ।

बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको बिशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage