scheduleबुधवार भाद्र ४ गते, २०७६

कोपा डेल रे कप: भ्यालेनसिया पराजित

काठमाडौँ, २५ पुस । कोपा डेल रे कपको पहिलो लिग खेलमा भ्यालेनसिया स्पोटिंग जिओनले २-१ गोलले पराजित गरेको छ ।

खेलको ३४ मिनेटमा जाभियर नोभरजाजले गोल गर्दै उनलाई अग्रता दिलाए ।

तर, खेलको ४५ औ मिनेटमा ड्यानियल परेजोले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा स्पोटिंगले सानदार खेल खेल्यो । उसका लागि ७९ औ मिनेटमा निक ब्ल्याकमेनले गोल गरे ।

यो गोल नै उसको जितका लागि काफी रह्यो । अर्को खेल भ्यालेनसियाको घरेलु मैदानमा हुनेछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage