scheduleबिहिवार चैत्र ७ गते, २०७५

दीपिका परिनन् संजयको रोजाइमा, आलियाको सम्भावना बलियो

काठमाडौँ, २५ पुस । बलिउडका चर्चित फिल्म निर्देशक हुन् संजय लिला भंसाली । उनले पछिल्लो समय निर्माण गरेका फिल्महरु राम लिला, बाजीराव मस्तानी, पद्यावत ब्लकबस्टर सावित भए ।

यी सबै फिल्ममा दीपिका र रणवीरको प्रमुख भुमिका रहेको थियो ।

लगातार दीपिकालाई लिएर फिल्म निर्माण गरेका संजय लिला भंसाली अब भने आलिया भाटलाई लिएर फिल्म निर्माण गर्ने भएका छन् ।

तर, उनको फिल्ममा रणवीर भने हुने बताइएको छ ।

उनले छिट्टै नै फिल्म निर्माण प्रक्रिया अगाडि बढाउने मिडिया रिपोर्टमा उल्लेख छ ।

फिल्मको कथाबस्तु फाइनल भएको तर टाइटल अझै फिक्स नभएको बताइएको छ । यसबारे दीपिकाले कुनै प्रतिक्रिया दिएकी छ्र्रैनन् । सन् २०१८ मा आलियाको राजी फिल्मले बक्स अफिसमा धमाकेदार कमाइ गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob