scheduleसोमवार भाद्र २ गते, २०७६

बलिउड बक्स अफिसका ‘राजा’ रोहित सेट्टी

काठमाडौँ, २५ पुस । बलिउडमा पछिल्लो समय निकै सफल निर्देशकका रुपमा परिचीत छन् रोहित सेट्टी ।

उनले निर्माण गरेका पछिल्ला सबै आठ फिल्महरुले बक्सअफिसमा एकसय करोडभन्दा बढीको व्यापार गर्न सफल भएका छन् ।

उनले निर्माण गरेका यी आठ फिल्महरु जसले बक्स अफिसमा सानदार कमाइ गरे र रेकर्ड बनाउन सफल भए ।

गोलमाल ३
१०८ करोड

सिंगम
१०० करोड

बोल बच्चन
१०० करोड

चेन्नइ एक्सप्रेस
२०७ करोड

सिंगम रिटन्र्स
१४० करोड

दिलवाले
१३० करोड

गोलमाल अगेन
२०५ करोड

सिम्बा
१५० करोड

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage