scheduleसोमवार भाद्र २ गते, २०७६

सिम्बाको धमाकेदार बक्स अफिस कलेक्सन, २०० करोडको क्लबमा प्रवेश

काठमाडौँ, २६ पुस । गली ब्बोइ फिल्मको ट्रेलर रिलिज भएको खुशी एकातिर फिल्म सिम्बाले गरेको धमाकेदार कमाइको खुशी अर्कोतिर ।

पछिल्लो समय रणवीर कपुर बलिउडका सफल अभिनेताका रुपमा परिचीत छन् ।

उनको फिल्म सिम्बाले २०० करोडभन्दा बढीको कमाइ गरेको छ ।

मिडिया रिपोर्टका अनुसार २०२ करोडको कमाइ गरेको छ ।

यस फिल्ममलाई रोहित सेट्टीले निर्देशन गरेका हुन् ।

यस फिल्मका प्रुमख पात्रमा रणवीर कपुर र सारा अली खान रहेका छन् । दक्षिण भारतीय फिल्म टेम्परको रिमेक गरेर निर्माण गरिएको यो २०० करोडको क्लबमा प्रवेश गर्न सफल भएको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage