scheduleआइतवार आषाढ़ १ गते, २०७६

बालबालिकालाई प्रोत्साहनस्वरुप दिनको २० रुपैयाँ भत्ता


काठमाडौं, २६ पुस । प्रदेश नम्बर २ को सरकारले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षित र आमाहरुलाई आर्थिकरुपमा सबल बनाउनका लागि विशेष योजना ल्याउने तयारी थालेको छ ।

प्रदेश सरकारले प्रदेशका ८ वटै जिल्लामा शिक्षाको पहुँचबाट टाँढा रहेका बालबालिकाकालाई शिक्षित बनाउने उद्देश्यका साथ बालबालिकालाई विद्यालय आए वापत प्रोत्साहन भत्ता दिने योजना ल्याउन लागेको सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकारी दिए ।

शिशुदेखि कक्षा ७ सम्मका बालबालिकालाई प्रोत्साहन भत्ता स्वरुप दिनको २० रुपैयाँ उपलब्ध गराइने उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob