scheduleबिहिवार माघ ३ गते, २०७५

यी हुन् शनिबार हुने प्रिमियर लिगका विशेष खेलहरु

काठमाडौँ, २७ पुस । बक्सिङ डेमा एकपछि अर्को खेलमा कडा प्रतिस्पर्धा गरेको प्रिमियर लिग क्लबहरु एक हप्ताको ब्रेकपछि पुन शनिबारबाट प्रिमियर लिगका खेलहरु सुरु हुँदैछ ।

पहिलो विशेष खेलमा वेस्टह्यामको घरेलु मैदानमा आर्सनलले वेस्टह्यामसँग आमनेसामने गर्नेछ ।

म्यानचेस्टर सिटीसँग सिजनको पहिलो हार भोगेको लिभरपुलले ब्रिटन होभ एण्ड एल्भियनसँग प्रतिस्पर्धा गर्दैछ । यी हुन् शनिबार हुने प्रिमियर लिगका विशेष खेलहरु

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob