scheduleआइतवार चैत्र १० गते, २०७५

तोलाको ६० हजार ७ सयमा सुनको किनबेच

काठमाडौं, २७ पुस । बिहीबार तोलामा ६ सय रुपैंयाले बढेर ६० हजार ७ सय रुपैंयामा कारोबार भईरहेको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैंयामा किनबेच भइरहेको छ ।

चाँदी प्रतितोला ७६५ रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob