scheduleबिहिवार श्रावण २ गते, २०७६

नेकपाको एकता प्रक्रिया माघ पहिलो सातासम्ममा टुंगिन्छ : बादल

वीरगञ्ज, २७ पुस। नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले माघको पहिलो सातासम्ममा नेकपाको एकता प्रक्रिया टुंगोमा पुग्ने बताएका हुन् ।

नेकपा पर्साको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले छिटोमा यो महिना भित्रमा र ढिलोमा माघको पहिलो सातासम्ममा एकताका बाँकी कामहरु पुरा हुने बताए ।

सो अवसरमा उनले नेकपा नेतृत्वको सरकारले समाजवाद निर्माण गर्दै साम्यवादसम्म पुग्नका लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा लिएको भनाई राखेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob