scheduleशुक्रवार बैशाख १३ गते, २०७६

सुनको मूल्य घट्यो


काठमाडौं, २९ पुस । आज सुनको भाउ तोलामा २ सय रुपैंयाले घटेको छ । आज बजारमा छापावाला सुनप्रतितोला ६० हजार ५ सय रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ६० हजार २ सय रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ पनि तोलामा पाँच रुपैंयाले घटेर प्रतितोला ७६० रुपैंयामा किनबेच भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob