scheduleआइतवार फाल्गुन ५ गते, २०७५

आज पनि राताम्य शेयर बजार

काठमाडौं, २९ पुस । आज शेयर बजार परिसूचक नेप्से ५.७८ बिन्दुले घटेर ११७५.०५ अंकमा झरेको छ ।

बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२३ अंकले घटेर २४९.४२ अंकमा झरेको छ । बजारमा कारोबार आएका उत्पादन र अन्य समूहबाहेक बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

आज बजारमा १५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता शेयर ४ हजार ९७६ पटक खरिदबिक्री हुँदा ३७ करोड २९ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob