scheduleबुधवार कार्तिक २७ गते, २०७६

शेयरधनीलाई शतप्रतिशत हकप्रदको अवसर खुल्दै

काठमाडौं, २९ पुस । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद ल्याउने भएको छ । कम्पनीको पुस २८ गते शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद ल्याउने निर्णय गरेको हो । हकप्रद प्रस्ताव पारित गर्न वोमीले विशेष साधारण सभा बोलाउने भएको छ ।

साधारण सभाले पारित गरेपछि हकप्रद ल्याउने प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage