scheduleआइतवार भाद्र ८ गते, २०७६

६० हजार ६ सयमा सुनको किनबेच


काठमाडौं, ३० पुस । आज सुनको मूल्य तोलामा १ सय रुपैंयाले बढेर छापावाला सुन प्रतितोला ६० हजार ६ सयमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ६० हजार ३ सय रुपैंयामा किनबेच भइरहेको छ । यस्तै चाँदी प्रतितोला ७६० रुपैंयामा कारोबार भइरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage