scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

मुक्काले चलाउँछ

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

गाउँघरको राज अझै तमाखु र हुक्काले चलाउँछ,
राजधानीको राज चाहिँ उखान र टुक्काले चलाउँछ,
मिथिलाको मामला भिन्दै छ आजकल राजा जनक –
उताको शासन त खै लाठी मुंग्री र मुक्काले चलाउँछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob