scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

नेपाली युवतीलाई भारतीय वेश्यालयमा बेचेर ६ लाख असुल्ने धन्दा, एक पक्राउ

काठमाडौं, १ माघ । नेपाली युवातीलाई भारतका वेश्यालयमा बेचेर प्रतिव्यक्ति ६ लाख रुपैंया असुल्ने एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुनसरी धरान नगरपालिका–१७ का सन्तोष राईलाई धरानबाट पक्राउ गरेको हो।

राईले नेपाली युवतीलाई भातरको दिल्लीस्थित जिबि रोडको वेश्यालयमा पुर्‍याएर त्यसबाफत ६ लाख रुपैयाँ लिने गरेको खुलेको सिआइबीले जनाएको छ। राईमाथि मानव बेचविखन मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
च्भबम mयचभ बतस् जततउस्ररतजबजबपजबदबच।अयmरलभधकरछढटछढ

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob