scheduleआइतवार फाल्गुन ५ गते, २०७५

शेयरधनीलाई २५% बोनस र १०% नगद लाभांश दिन लागेको कम्पनीबारे जान्नुहोस्

काठमाडौं, १ माघ । साल्ट्र ट्रेडिङ्ग कर्पोरेसनले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीले शेयरधनीलाई २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस कर्पोरेशको ५२ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob