scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

कोपा डेल रे कप: भ्यालेनसिया गेटाफेसँग पराजित

काठमाडौँ, ९ माघ । गएराति भएको कोपा डेल रे कपमा गेटाफेले भ्यालेनसियालाई १-० गोलले पराजित गरेको छ ।

क्वाटरफाइनलको पहिलो लिग चरणमा भ्यालेनसिया पराजित भएको हो ।

गेटाफेका लागि खेलको ७७ औ मिनेटमा जोर्ग मोलिनाले गोल गरेका थिए ।

यस सिजन भ्यालेनसियाले खासै गतिलो खेल खेल्न सकिरहेको छैन ।

ला लिगामा पनि भ्यालेनसियाको खेल खासै जम्न सकेको छैन ।

गेटाफेको घरेलु मैदानमा भएको खेलमा जित हात पारे पनि भ्यालेनसियाको घरेलु मैदानमा हुने दोस्रो लिग चरणको खेलमा के कस्तो नतिजा आउने हो चासोको विषय बनेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage