scheduleबिहिवार बैशाख १२ गते, २०७६

सुन पनि तामा भएपछि …

बेलाको बोली (मुक्तक)

ऋषि बस्ताकोटी

पक्रिएको सुन हेर्दा तामा भएपछि,
समातेका अपराधि ‘मामा’ भएपछि,
न्याय अनि समृद्धिको बाटो कहाँ भेट्नु –
बगलीमा छुरा, मुखमा राम भएपछि !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob