scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

छोराले धकेल्दा ढोकामा ठोक्किएर बाबुको मृत्यु

कैलाली, ९ माघ । टिकापुर नगरपालिका–६ लक्षिनापुर बस्ने २२ वर्षीय छोरा राजु चौधरीसँग सोमबार बेलुका घरायसी विवादको क्रममा बेहोस भएका ३८ वर्षीय बाबु जितबहादुर चौधरीको मंगलबार बेलुका मृत्यु भएको छ ।

विवादको कारण छोरा राजुले धकेल्दा ढोकामा ठोक्किन गई बेहोश भएका जितबहादुरलाई टिकापुर अस्पताल लगेकोमा थप उपचारको लागि नेपालगंज रिफर गरे पनि घरमै ल्याई राखेको अवस्थामा मृत्यु भएको हो ।

छोरा राजु चौधरीलाई पक्राउ गरी प्रहरीले कारबाही अगाडि बढाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob