scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

यौन सम्बन्धपछि महिलामा आउँछन् यस्ता परिवर्तन, पुरुषले याद राख्ने कि ?

अष्ट्रेलियाको स्वास्थ विभागले शारीरिक सम्बन्ध बनाएपछि महिलाले आफ्नो पार्टनरसँग गर्ने व्यवहारको बारेमा अध्ययन गरेको थियो । शोधमा यौन सम्बन्ध राखेपछि महिलाले पुरुष साथीप्रति गर्ने व्यवहारका बारेमा उल्लेख छ । शोधमा करिब तीन सय महिला तथा किशोरीहरु सहभागी थिए । अध्ययनलाई उनीहरुको शरीरमा हुने हार्मोनल परिवर्तनमाथि केन्द्रित गराइएको थियो ।

सम्बन्ध राखिसकेपछि रुन थाल्छन् महिलाहरु

फिल्महरुमा देखिन्छ अक्सर महिलाहरु आफ्नो पार्टनरसँग सम्बन्ध राखिसकेपछि निकै भावुक हुन्छन् र रुन थाल्छन् । वास्तवमा यस पछाडिको कारण भनेको सम्बन्ध बनाइसकेपछि महिलाहरुमा हाइपोथैलेमसमा तनावको भावना उत्पन्न हुन्छ । जसले कहिलेकाँही महिलालाई रुन बाध्य बनाउँछ ।

रुनु आम समस्या हो

अष्ट्रेलियाली चिकित्सक रोबोट डीको अनुसार आफ्नो इच्छाले यौन सम्बन्ध राखेपछि महिलाहरुको मनमा उदासी रहिरहन्छ र यो सामान्य कुरा हो । यति सानो कुराले दुःखी र निराश भएर महिला र पुरुषले आफ्नो सम्बन्धमा तिक्तता ल्याउनु हुँदैन ।

यो कुनै बिमारी होइन

यौन सम्बन्ध राखिसकेपछि महिलाहरुमा उदासी आउनु कुनै बिमारी नभएर हार्मोनल परिवर्तन कारण हो । हार्मोनल परिवर्तनका कारण उनीहरुमा उदासीको भावना उत्पन्न हुन्छ । यस्तो समयमा पुरुषले महिला पार्टनरको ध्यान राखेर उसभित्र उत्पन्न उदासीको भावनालाई उत्पन्न हुन रोक्ने प्रयास गर्नुपर्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob