scheduleबुधवार कार्तिक २७ गते, २०७६

नेकपाप्रति असन्तुष्टी जनाउँदै ८० जना काँग्रेसमा प्रवेश

मोरङ, १३ माघ । मोरङको कानेपोखरी–५ मा नेकपा परित्याग गरी ८० जना काँग्रेसमा प्रवेश गरेका छन् ।

नेकपाप्रति असन्तुष्टहरु काँग्रेसमा प्रवेश गरेको काँग्रेस नेता धनराज गुरुङले जानकारी दिए । काँग्रेसमा प्रवेश गरेकाहरुलाई खादा र काँग्रेसको झण्डाले स्वागत गरिएको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage