scheduleबिहिवार बैशाख १२ गते, २०७६

भुजिया किन्न गएकी रुपमती खोलामा मृत भेटिइन्

मोरङ, १३ माघ । मोरङ बिराटनगर महानगरपालिका–८ स्थित बलुवाही बस्ने ११ वर्षीया रुपमती दास सिगिया खोलामा मृत भेटिएकी छिन् । आइतबार दिउँसो उनी मृत अवस्थामा फेला परेकी छन् ।

भुजिया किन्न भनी गएकी उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान थालेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob