scheduleसोमवार कार्तिक ४ गते, २०७६
Global IME Bank

भाइको विवाहमा चिरपटले हानेर हत्या

कञ्चनपुर, १४ माघ । चिरपटले हानेर हत्या गरेको अभियोगमा महाकाली नगरपालिका–२ शारदा बस्ने महेन्द्र बोहोरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै भाई कालुसिंह बोहोराको विवाहमा सोही नगरपालिका बस्ने २३ वर्षीय हरजित धामीसँग वादविवाद भई झगडा हुँदा बोहोराले धामीको टाउकोमा चिरपटले हानेका थिए ।

लगतै गम्भीर घाइते धामीको अञ्चल अस्पताल महेन्द्रनगर उपचारपश्चात् थप उपचारको लागि भारत खटिमातर्फ लैजानेक्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोहोरालाई कारबाही थालिएको प्रहरीले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage