scheduleसोमवार श्रावण ६ गते, २०७६

भर्‍याङ चढ्नु भो !

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

कहिले मार्क्सवाद पढ्नु भो, कहिले माओवाद पढ्नु भो
निमुखालाई न्याय भन्दै भ्रष्टाचारीविरुद्ध नि लड्नु भो,
वर्ग रुपान्तरणको स्वार्थी सपना जब सवार भो-
दुनियाँ तीन छक पारेर भ्रष्टाचारकै भर्‍याङ चढ्नु भो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob