scheduleआइतवार भाद्र ८ गते, २०७६

दीपिकाबारे यसो भन्छन् निर्देशक संजय लिला भन्साली

काठमाडौँ, १८ माघ । बलिउडकी चर्चित अभिनेत्री हुन् दीपिका पादुकोण ।

उनले पछिल्लो समय अभिनय गरेका सबै फिल्म बल्कबस्टर रहेका छन् ।

बलिउडमात्र नभइ हलिउडमा पनि चर्चा कमाएकी दीपिका निर्देशक संजय लिला भंसालीकी पनि प्रिय अभिनेत्री हुन् ।

आफ्नो चारवटा फिल्ममा अभिनय गरेकी दीपिकालाई उनले अन्य अभिनेत्रीसँग तुलना गरेका छन् ।

उनले भनेका छन्, ‘दीपिका बलिउडकी एक हिरा हुन् । उनको साहसलाई म सम्मान गर्छु । उनले जस्तोसुकै भुमिकालाई पनि पुर्ण तयारीका साथ निभाउने गर्छिन् ।’

बलिउडका लिजेण्ड अभिनेत्री बैजेन्तिमाला, हेमा मालिनीजस्ता अभिनेत्रीहरुसँग उनको तुलना गर्न मिल्ने उनले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage