scheduleबिहिवार बैशाख १२ गते, २०७६

बलिउड फिल्म मेकर एकता कपुर आमा बनिन्

काठमाडौँ, १८ माघ । बलिउड फिल्म मेकर एकता कपुर आमा बनेकी छिन् ।

उनी पनि आफ्नो भाइ तुषार कपुर झै सरोगेसी मार्फत सन्तान प्राप्ति गरेकी हुन् । तुषार कपुरले सन् २०१६ मा सरोगेसी मार्फत सन्तान प्राप्ति गरेका थिए ।

त्यस्तै करन जोहरले पनि जम्लिया सन्तान प्राप्ति गरेका थिए ।

बलिउडमा पछिल्लो समय यो ट्रेण्ड बढेर गएको छ । यो खबर एकता कपुरकी डाक्टर नन्दिताले मिडियासामु बताएकी हुन् ।

यो खबरले भारतमा केही विवाद उठाएको बताइएको छ । तर, जति विवाद उठेपनि आफुलाई कुनै असर नगर्ने एकता कपुरले बताएकी छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob