scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

समायोजन फाराम नभर्नेलाई सरकारले सिधै खटाउने

काठमाडौं, १९ माघ । समायोजना फाराम नभर्ने कर्मचारीले सरकारले आवश्यकताअनुसार जुनसुकै स्थानमा खटाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन फाराम भरेका कर्मचारीलाई उनीहरुले रोजेअनुसार खटाउने र फाराम नभर्ने कर्मचारीलाई जुनसुकै स्थानमा खटाउने जनाएको छ । मन्त्रालयका अनुसार १३ हजार कर्मचारीले समायोजन फाराम भरेका छैनन् ।

मन्त्रालयले गत पुस १८ गते कमचारी समायोजनसम्बन्धी २१ दिने सार्वजनिक सुचना प्रकाशित गरेको थियो । सो अवधिमा ती कर्मचारीले फारम नभरेका हुन् । नेपाल समाचारपत्र दैनिकमा सुनील महर्जनले खबर लेखेका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage