scheduleसोमवार श्रावण ६ गते, २०७६

कुरो सुन्नुभो ?

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

भाउ नपाएर किसानले बारीमै फालेको बन्दाको कुरो सुन्नुभो?
कलाकारले देश बनाउँछु भन्दै थालेको चन्दाको कुरो सुनुभो?
फोहर नाली सफा गर्छु भनेर पसेका, उल्टै डुबेछन् ती नालीमा-
तिनै फोहरी पुजारीले मन्दिरमा चालेको धन्दाको कुरो सुन्नुभो?

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob