scheduleबिहिवार बैशाख १२ गते, २०७६

फिल्म ‘सुर्यवंशी’मा अक्षय कुमारको अपोजिटमा देखिदैछिन् यी अभिनेत्री

एजेन्सी, २० माघ । बलिउडका पछिल्लो समय निकै व्यस्त छन् अभिनेता अक्षय कुमार ।

उनलाई लिएर निर्देशक रोहित सेट्टी फिल्म सुर्यवंशी निर्माण गर्ने तयारीमा रहेका छन् ।

यस फिल्मका लागि उनले अभिनेत्री भने फाइनल गरेका छैनन् ।

तर, मिडिया रिपोर्टका अनसार यस फिल्मका लागि सोनाम कपुर छनोट गरिएको छ ।

अक्षय कुमारसँग उनले प्याडम्यान फिल्ममासँगै काम गरेकी थिइन् ।

यसै वर्ष यो फिल्म रिलिज गर्ने तयारीका साथ रणनीति बनाइएको रोहित सेट्टीले बताएका थिए । फिल्म सिम्बाको सफलतापछि उनले यो फिल्म निर्माण गर्न लागेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob