scheduleबिहिवार बैशाख १२ गते, २०७६

दिलिप कुमारकी नातिनी सायसा र अभिनेता आर्या विवाह गर्दै

एजेन्सी, २० माघ । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता आर्या र बलिउड लिजेण्ड दिलिप कुमारकी नातिनी सायसा सहगल विवाह बन्धनमा बाँधिने भएका छन् ।

दक्षिण भारतीय फिल्ममा सँगै काम गरेका यो जोडी केही वर्षयता प्रेम सम्बन्धमा रहेको थियो ।

मिडिया रिपोर्टका अनुसार यो जोडीले आउने मार्च १० मा विवाह गर्ने भएका छन् ।

गएको वर्ष रिलिज भएको फिल्म गजनीकान्त फिल्ममा यो जोडीले काम गरेको थियो ।

आर्या आयसाभन्दा १७ वर्षले जेठा रहेका छन् । विवाहपछि चेन्नईमा रिसेप्सन हुने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob