scheduleआइतवार भाद्र ८ गते, २०७६

बलिउडमा डेब्यु गर्ने तयारीमा गोविन्दाका छोरा

काठमाडौँ, २१ माघ । बलिउडका चर्चित अभिनेता गोविन्दाका छोरा यशवर्धन बलिउडमा डेब्यु गर्ने तयारीमा रहेका छन् ।

गोविन्दाकी छोरीले बलिउडमा सफलता हात पार्न सकिनन् ।

तर, लामो समय अध्ययन र ट्रेनिङपछि उनी बलिउडमा डेब्यु गर्न लागेका हुन् ।

आफ्नो छोराको बलिउड डेब्युबारे गोबिन्दाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । कुन व्यानरको फिल्मबाट उनले डेब्यु गर्दैछन् यसबारे भने उनले खुलाएका छ्र्रैनन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage