scheduleआइतवार भाद्र ८ गते, २०७६

जहाँ पशुलाई पनि दिइन्छ सुत्केरी भत्ता


झापा, २१ माघ । पशुलाई पनि सुत्केरी भत्ता ? होइन, पशु पाल्ने किसानका लागि सुत्केरी भत्ता । तर, भत्ताको लागि पशु सुत्केरी अवस्थामा हुनुपर्छ ।

यस्तै अभ्यास सुरु भएको छ झापा हल्दीबारीमा । त्यहाँका किसानले पशुको सुत्केरी भत्ता पाउन थालेका छन् । कृत्रिम गर्भाधान गरेर सुत्केरी भएका पशुका लागि भत्ता उपलब्ध गराउन थालिएको हो ।

कृत्रिम गर्भाधान गरेर सुत्केरी भएका गाई र भैंसीलाई पोषणबापत प्रतिपशु हजार रुपैयाँका दरले ‘भत्ता’ दिन सुरु गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage