scheduleशुक्रवार भाद्र ६ गते, २०७६

८० किलो गाँजासहित २६ वर्षीय युवा पक्राउ

मकवानपुर, २१ माघ । मकवानपुरको कैलाश गाँउपालिका–८ पाखरे बस्ने २६ वर्षीय चामेसिङ मोक्तानलाई अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन् । करिब ८० किलो गाँजासहित आइतबार राति प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाको आधारमा मोक्तानको घरमा तलासी गर्दा उक्त लागूऔषध गाँजा फेला प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage