scheduleबिहिवार बैशाख १२ गते, २०७६

अनुष्का शर्माजस्तै देखिन्छिन् यी गायिका

काठमाडौँ, २२ माघ । बलिउडमा पछिल्लो समय अनुष्का शर्माजस्तै देखिने एक गायिकाको तस्बिर भाइरल भइरहेको छ । अनुष्काजस्तै देखिने हुन् सिंगर जुलिया माइकल्स ।

सामाजिक सञ्जालमा यी दुई सेलिब्रिटीको तस्बिरको तुलना समेत भएको छ । २५ वर्षिय जुलिया माइकल्सलाई सामाजिक सञ्जालमा धेरै नै सर्च गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

जुलिया गायिकामात्रै नभइ उनी लेखिका पनि हुन् । जुलियाले म्युजिक वल्र्डबाट डेब्यु गरेकी थिइन् । उनको पहिलो सिंगल इसुज रिलिज भएको थियो ।

केही महिना अगाडि विराट कोहलीसँग विवाह गरेकी उनी पछिल्लो समय भेकेसनमा व्यस्त रहेकी छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob