scheduleबुधवार भाद्र ४ गते, २०७६

आफ्नै श्रीमतीलाई ब्लेडले रेटे श्रीमान्ले

कपिलवस्तु, २२ माघ । आफ्नै कान्छी श्रीमतीलाई ब्लेडले रेटेर घाइते बनाएको अभियोगमा बुद्धभूमि नगरपालिका–३ मुर्मी बस्ने ४४ वर्षीय लाल बिहारी चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चौधरीको मानसिक सन्तुलन ठिक नभएका कारण त्यस्तो घटना हुन गएको बुझिएको छ । घाइतेलाई उपचारको लागि गोरुसिङे बुद्ध पोलिक्लिनिक लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage