scheduleआइतवार भाद्र ८ गते, २०७६

सुधार देखिएपनि ११५० अंक कट्न सकेन नेप्से


काठमाडौं, २२ माघ । मंगलबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखियो । नेप्से २.८३ अंकले बढेर ११४७.१० अंकमा पुगेको छ ।

बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७४ अंकले सुधारमा देखियो । आज बजारमा कारोबारमा आएका अधिकाँश परिसूचकमा सुधार आएका छन् । फाइनान्स र उत्पादन समूहका लगानीकर्ताहरुले भने आज गुमाएका छन् । पजिार परिसूचक नकारात्मक रह्यो ।

आज बजारमा १६३ कम्पनीका ७ लाख ३६ हजार ७६९ कित्ता शेयर ४ हजार ४८९ पटक खरिदबिक्री हुँदा २३ करोड १० लाख रुपैंया बराबरको कारोबार भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage