scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

६२ हजार ४ सयमा सुनको किनबेच


काठमाडौं, २३ माघ । सुनको भाउ तोलामा २ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ६२ हजार ४ सय रुपैंयामा किनबेच भइरहेको छ ।

यस्त तेजावी सुन प्रतितोला ६२ हजार १ सय रुपैंयामा कारोबार भइरहेको छ भने चाँदीको भाउ पनि तोलामा पाँच रुपैंयाले घटेर प्रतितोला ७८० रुपैंयामा कारोबार भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob