scheduleसोमवार भाद्र २ गते, २०७६

कैलालीमा पसल गर्दै आएकी २५ वर्षीय चेतना पसलमै मृत भेटिइन्

सांकेतिक तस्बिर

कैलाली, २३ माघ । कैलालीको गोदावरी नगरपालिका–२ स्थित पसल गरी बस्ने एक किशोरी मृत भेटिएकी छिन् । चुरे गाउँपालिका–६ घर भएकी २५ वर्षीया चेतना विष्ट मृत भेटिएकी हुन् ।

विष्ट सोही पसलको सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको मृत्यु के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage