scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

नेप्से घटेर ११३९ अंकमा आइपुग्यो


काठमाडौं, २३ माघ । बुधबार शेयर बजार परिसूचक नेप्से ७.३८ अंकले घटेर ११३९.७२ अंकमा झरेको छ । बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५२ अंकले घटेको छ ।

बजारमा सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

आज बजारमा १६७ कम्पनीका ७ लाख ४६ हजार ९४६ कित्ता शेयर ५ हजार ३०३ पटक खरिदबिक्री हुँदा २३ करोड ५६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob