scheduleआइतवार भाद्र ८ गते, २०७६

तोलाको ६२ हजारमा सुनको किनबेच

काठमाडौं, २४ माघ । बुधबार सुनको भाउ तोलामा ४ सय रुपैंयाले घटेर छापावाला सुन प्रतितोला ६२ हजार रुपैंयामा किनबेच भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ६१ हजार ७ सय रुपैंयामा किनबेच भइरहेको छ । चाँदीको भाउ पनि तोलामा पाँच रुपैंयाले घटेर प्रतितोला ७७५ रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage