scheduleआइतवार भाद्र ८ गते, २०७६

नेप्सेमा ३ कम्पनीको ३२ लाख कित्ताभन्दा बढी शेयर सूचिकृत

काठमाडौं, २४ माघ । आज(बिहीबार) शेयर बजारमा तीन कम्पनीका ३२ लाख १८ हजार १३७ कित्ता शेयर सूचिकृत भएको छ । सिटि एक्सप्रेस फाइनान्स कम्पनी र नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर सूचिकृत भएका छन् । यस्तै हाम्रो विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेमा सिटि एक्सप्रेस फाइनान्स कम्पनीको २५ लाख कित्ता हकप्रद शेयर, नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाका ६ लाख कित्ता हकप्रद शेयर र हाम्रो विकास बैंकको १ लाख १८ हजार १३७ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage