scheduleशनिवार फाल्गुन १७ गते, २०७६

अबको दश वर्षभित्र देशको विकास नयाँ चरणमा पुग्छ : प्रचण्ड

चितवन, २४ माघ । पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश वर्षभित्र देशको विकास नयाँ चरणमा जाने बताएका छन् ।

बिहीबार चितवनको भरतपुर १० स्थित सृजनाचोकमा आजोजित माडीका कम्युनिष्ट स्वर्गीय नेता भुवानीप्रसाद पौडेलको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब दश वर्षभित्र देशको विकास नयाँ चरणमा पुग्छ।’

Dish_Home

उनले थप्दै भने, ‘देशले लामो समयको युगन्तकारी परिर्वतन गरिसकेको छ । यो सबै परिवर्तनकारी युद्धाहरुको योगदान हो ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय