scheduleआइतवार भाद्र ८ गते, २०७६

शनिबार हुने प्रिमियर लिगका खेलहरु

काठमाडौँ, २५ माघ । भोलि राति प्रिमियर लिगमा ७ वटा खेलहरु हुँदैछन् । भोलि हुने विशेष खेलमा लिभरपुलले एफएफसी बोर्नेमाउथसँग आमने सामने गर्दैछ । दुई खेलमा बराबरी खेल खेलेको लिभरपुलमाथि खेल जित्नै पर्ने दबाब रहेको छ । लिभरपुलले आफ्नो घरेलु मैदानमा हुने खेलमा जित हात पार्ने समिक्षहरुले बताएका छन् ।

त्यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले फुलहमसँग आमनेसामने गर्दैछ । प्रशिक्षक ओले गनर आएपछि म्यानु अपराजित रहेको छ । आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने दाउमा म्यानु रहेको छ । शनिबार हुने प्रिमियर लिगका खेलहरु

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage