scheduleबिहिवार बैशाख १२ गते, २०७६

डलर फल्ने मुलुकको व्यथा, हिउँले ढाकेको शहरको कथा (फोटोफिचर)

माधव दाहाल/टोरोन्टो, २५ माघ । विदेश भन्ने बित्तिकै हामीलाई हरिया डलरको बिटा भन्ने कल्पना नआउला भन्न सकिन्नँ । आम मानिसहरुको बुझाईमा विदेशमा डलर फल्छ ।

तर के विदेश साँच्चै तपाईं हामीले सोचे जस्तो सजिलो र रमाईलो मात्र छ त ? अहँ, पक्कै छैन । हामीले सरसर्ती सोचेभन्दा निक्कै फरक र कठिन छ विदेशको बसाई । यहाँको विस्तविकता आम मानिसको सोचाई भन्दा निक्कै फरक छ ।

भन्न सकिन्छ कि दुःख र सुख सबैतिर छ, मात्र महसुस गर्न सक्नुपर्छ ।

गत हप्ता उत्तर अमेरिकी मुलुक क्यानडाको टोरोन्टो सहरको तापक्रम माईनस चालिस डिग्री सेन्टिग्रेड पुगेको थियो । त्यसको भोलिपल्ट नै उक्त सहरको तापक्रम ६ डिग्री सेन्टिग्रेड भयो । यसरी जम्मा २ दिनको बीचमा एउटा शहरको तपक्रमको भिन्नता करिब ४६ डिग्री सेन्टिग्रेड रह्यो । अब हामी आफैं सोचौं केवल २४ घण्टाको बीचमा मानव शरीरले करिब ५० डिग्री भन्दा बढी फरकको तापक्रम बेहोर्नु पर्दा व्यक्तिको हालत कस्तो होला, यो भनिरहनु पर्दैन ।

अत्यधिक हिउँका कारण अस्तव्यस्त बनेको टोरोन्टो सहरको केहि दृश्यहरु-

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob