scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

फेरी बढ्यो सुनको मूल्य


काठमाडौं, २५ माघ । आज सुनको भाउ तोलामा १ सय रुपैंयाले बढेको छ । बजारमा छापावाला सुन प्रतितोला ६२ हजार १ सय रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ६१ हजार ८ सय रुपैंयामा किनबेच भइरहेको छ । चाँदी प्रतितोला ७७५ रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob