scheduleबिहिवार बैशाख १२ गते, २०७६

५० तोला चाँदीसहित सुन र नगद चोरी

धनुषा, २५ माघ । धनुषाको कमला नगरपालिका–१ मङ्ग्राह पुर्वारी टोल बस्ने ५५ वर्षीय व्रम्हदेव यादवको घरबाट नगदसहित गरगहना चोरी भएको छ । उनको घरबाट नगद २ लाख रुपैयाँ, सुनका बिभिन्न गरगहना र चाँदी करिब ५० तोला गरी कुल २ लाख ७५ हजार रूपैयाँ बराबर धनमाल शुक्रबार बिहान लुटपाट भएको प्रहरीले जनाएको छ ।

फरार चोरहरुको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob