scheduleआइतवार फाल्गुन ५ गते, २०७५

चट्याङ लागेर २० वर्षीया सरस्वतीको मृत्यु, सोहीघरका २ बालक र २ बालिका घाइते

डडेल्धुरा, २५ माघ । भागेश्वर गाउँपालिका–५ बस्ने दशरथ नाथको घरमा शुक्रबार चट्याङ पर्दा उनको २० वर्षीया छोरी सरस्वती नाथको घटनास्थलमै मृत्यु भएको छ । चट्याङ लागेर उनका छोराहरु १५ वर्षीय छोरा देवेन्द्र नाथ, ८ वर्षीय खगेन्द्र नाथ र छोरीहरु १४ वर्षीया कल्पना नाथ र १२ वर्षीया भात्री नाथ घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको उपचारको लागि उपक्षेत्रिय अस्पताल डडेलधुरा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob