scheduleशुक्रवार भाद्र ६ गते, २०७६

पिएसजीको कठिन जित

काठमाडौँ, २७ माघ । गएराति भएको फ्रेन्च लिग वानमा पिएसजीले बोर्डुअक्सलाई १-० गोलले पराजित भएको छ ।

पिएसजीलाई जित दिलाउन एकमात्र गोल एडिनसन काभानीले गरे । खेलको ४२ औं मिनेटमा काभानीले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । उनले गोल गरेको एकमात्र गोल नै खेल जित्न काफी रह्यो ।

पिएसजीले २२ खेलबाट ५९ अंक जोडेको छ । बोर्डुअक्सविरुद्ध पिएसजीका थोमस म्युनिर घाइते भएका छन् । उनले च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको खेल गुमाउने सक्ने बताईएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage